बाढीपीडितलाई सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीको कटानले घरवारविहीन भएका दुई परिवारका लागि बेलायतमा रहेका मिमप्रसाद छन्त्यालको अगुवाईमा संकलित राहत रकम रु ६ लाख बाढीपीडित यामबहादुर चन्दलाई र अर्का पीडित चन्द्रबहादुर चन्दको रकम रिखार आमा समूह खरिबोटका प्रतिनिधिलाई हस्तान्तरण गर्दै समन्वयकर्ता नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र वडा अध्यक्ष गमान छन्त्याल । तस्बिरः कमल … Continue reading बाढीपीडितलाई सहयोग